बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छैनन् । शुक्रबार (आज) दोस्रो दिन नेपाली विषयको परीक्षामा ४३५ जना परीक्षार्थी अनुपस्थित भएको तथ्यांक सार्वजनिक भएको हो ।
दोस्रो दिनको परीक्षामा २ सय २८ जना छात्रा र २ सय १८ जना छात्र अनुपस्थित...
बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कोहलवी नगरपालिका बडा नं. ८, नयाँ बस्तीका ३० वर्षीया प्रकाश कार्की रहेका छन् ।
बारा जिल्ला अदालतमा कार्कीविरूद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता भएको हो ।
बारा जिल्ला अदालतबाट अनुमति लिएर...