Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

सिके राउतको जनमत पार्टीद्वारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

spot_img

काठमाडौं । डा. सी के राउत अध्यक्ष रहेको जनमत पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आइतबार पार्टीका सदस्यहरुले दल दर्ताका लागि काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालय पुगेर निवेदन दिएका हुन्।

३५ सदस्यीय केन्द्रीय सदस्यहरुको नामावलीसहितको निवेदन आयोगमा बुझाइएको जनमत पार्टीका नेता चन्दन सिंहले बताए ।

३५ केन्द्रीय सदस्यको सूची

१. डा.सी.के.राउत – अध्यक्ष
२. अनिता कुमारी मण्डल – दलित र महिला – सदस्य
३. अब्दुल खान – सदस्य
४. आशा कुमारी मेहता – महिला – सदस्य
५. इरफान अहमद शेख – सदस्य
६. ईन्द्रजीत कुमार यादव – सदस्य
७. करुणा कुमारी पैकरा मण्डल – महिला – सदस्य
८. कैलाश महतो – सदस्य
९. कोशिला देवी महतो – महिला – सदस्य
१०. गिता पासवान – दलित र महिला – सदस्य
११. चन्दन कुमार सिंह – सदस्य
१२. जुलेखा खातून – महिला – सदस्य
१३. दिनेश प्रसाद यादव – सदस्य
१४. दिपक कुमार साह – सदस्य
१५. ध्रुव प्रसाद कहार – दलित – सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) – सदस्य
१७. नरेश प्रसाद कुशवाहा – सदस्य
१८. परमेश्वर मुर्मु – सदस्य
१९. बबिता कुमारी राउत ईशर – महिला – सदस्य
२०. बसन्त कुमार कुशवाहा – सदस्य
२१. बिरेन्द्र साह सोनार – सदस्य
२२. भोपेन्द्र प्रसाद यादव – सदस्य
२३. मज्जन कुमारी भगत थरुनी – महिला – सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी – सदस्य
२५. राज कुमार यादव – सदस्य
२६. राधा कुमारी यादव – महिला – सदस्य
२७. रामकली देवी मण्डल – दलितरमहिला – सदस्य
२८. सतिला कुमारी यादव – महिला – सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे – दलित – सदस्य
३०. सन्जय कुमार साह – सदस्य
३१. सन्जय कुमार यादव – सदस्य
३२. सिताराम पण्डित – सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा – सदस्य
३४. हकिकुल्लाह मुसलमान – सदस्य
३५. राजमती पासवान – दलितरमहिला – सदस्य

spot_img

ताजा अपडेट

लोकप्रिय