सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...

नवनिर्मित वडा कार्यालय भवनको...

बीरगन्ज,०३बैशाख । बीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा नवनिर्मित वडा कार्यालय भवनको जनता...
23.1 C
Kathmandu
33 C
Birgunj

संघीय संसद्को बजेट आज देखि सुरु हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १६ बैशाख — संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउसो ४ बजे संसद्को पहिलो बैठक आह्वान गरिएको छ।

- Advertisement -

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिइन्। आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानबारे पठाएको पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने कार्यतालिका रहेको छ ।

त्यसपछि सभामुखले संसद्को अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन् ।

- Advertisement -

संसद पहिलो बैठकमा अन्य तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको छ।

यो अधिवेशनमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।

त्यस्तै, वैशाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार