शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

संघीय संसद्को बजेट आज देखि सुरु हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १६ बैशाख — संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउसो ४ बजे संसद्को पहिलो बैठक आह्वान गरिएको छ।

- Advertisement -

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिइन्। आजको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानबारे पठाएको पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने कार्यतालिका रहेको छ ।

त्यसपछि सभामुखले संसद्को अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने छन् ।

- Advertisement -

संसद पहिलो बैठकमा अन्य तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका पनि रहेको छ।

यो अधिवेशनमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।

त्यस्तै, वैशाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -