Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी,बैशाख १६ गते— महोत्तरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा महोत्तरी पिपरा गाउपालिका वडा नं. ७ बस्ने गुलुम मुखियाको छोरा २२ वर्षीय छोरा राज मुखिया रहेको छ ।

महोत्तरी पिपरा गा.पा. -५ जनकनगरी स्थित भिठ्ठामोड – जनकपुर सडक खण्डमा आइतबार साझ करिव ५ बजे तिर जनकपुरबाट भिठ्ठामोड तर्फ जादै गरेको ना. ५ ख.६१३५ नं. को बसले बिपरित दिशा तर्फ बाट आउदै गरेको साईकल यात्री मुखियालाई ठक्कर दिएको थियो।

ठक्कर दिदा मुखियाको घटना स्थलमा नै मृत्यु भएको छ भने , बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानाकारी दिएको छ ।

ताजा समाचार

थप समाचार