spot_img

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

spot_img
spot_img

पाल्पा । पाल्पामा जन्ती बोकोको जिप दुर्घट्ना हुँदा ५ जनाको घट्ना स्थलमै ज्यान गएको छ । जिल्लाको निस्धि गाउँपालिका ७ स्थित भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए ।

घटना भएलगत्तै प्रहरीको एक टोली घटनास्थलतर्फ गएको एसपी पोख्रेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय