मङ्लबार, अशोज १, २०८१
Tue, September 17, 2024

हनुमाढोका दरबारमा पुगेर राष्ट्रपति...

१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित...

प्रदेश हटाउन सकिँदैन, प्रभावकारी...

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध...

२ महिनामा सरकारले १...

काठमाडौँ,०१ असाेज । चालु आर्थिक वर्ष २०८१÷८१ को साउन र भदौ महिनामा सरकारले...

एनआरएनए आधिकारिकता विवादमा मिसिल...

काठमाडौँ, १ असाेज । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आधिकारिकता विवादमा अहिलेसम्म...
26.1 C
Kathmandu
32.5 C
Birgunj

समुदायिक प्रहरीको रक्तदान कार्यक्रममा ४८ पोका रगत संकलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ बैशाख — समुदायिक प्रहरी सेवा केन्द्र कलैंया,बाराले कलैंयाको भरत चौकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला समित ४८ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ राम रहिम रक्तदान कार्यक्रम भनिएको उक्त रक्तदान कार्यक्रममा हिन्दु मुस्लिम दुवै धर्मावलम्वीले उत्साह जनक सहभागिता जनाएको थियो । कार्यक्रममा गोपाल सेवा समिति बारा तथा मुस्लिम सेवा समिति कलैंया बाराले आर्थिक सहयोग गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार