शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

समुदायिक प्रहरीको रक्तदान कार्यक्रममा ४८ पोका रगत संकलन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ बैशाख — समुदायिक प्रहरी सेवा केन्द्र कलैंया,बाराले कलैंयाको भरत चौकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला समित ४८ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ राम रहिम रक्तदान कार्यक्रम भनिएको उक्त रक्तदान कार्यक्रममा हिन्दु मुस्लिम दुवै धर्मावलम्वीले उत्साह जनक सहभागिता जनाएको थियो । कार्यक्रममा गोपाल सेवा समिति बारा तथा मुस्लिम सेवा समिति कलैंया बाराले आर्थिक सहयोग गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -