spot_img

यसरी आगो नियन्त्रण गर्ने प्रयास भैरहेको छ हेर्नुस भिडीयो

spot_img
spot_img

वीरगन्ज – वीरगन्जको ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा लागेकाे आगाे दुई घण्टासम्म पनि निभाउन सकिएकाे छैन् ।

वीरगन्ज महानगरपालिका वडा नं. ११ ओम आश्रममा रहेको लक्ष्मी पेण्टको गोदाममा भीषण आगलागी भएको छ। ओम आश्रममा रहेको विजय साहको पेन्टको गोदामा साँझ  ६ बजेतिर आगो लागेको हो। आगो लागेको क्षेत्रमा घना मानव बस्तीका साथै नेपाल फर्मासिटयुकल्स लिमिटेडको औषधि कारखाना पनि रहेको छ।

वीरगञ्ज महानगरपालिका,जितपुर सिमरा कलैंयालगायतको ठाउँबाट आएको बारुण यन्त्रको प्रयाेग गरी नेपाल प्रहरी, सशत्र प्रहरी तथा नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगो लागेको घण्टै भई सक्दा पनि आगो निभाउन सकिएकाे छैन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय