आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
16 C
Kathmandu
16 C
Kathmandu
23 C
Birgunj

चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु

सिफारिस

मकवानपुर, २० वैशाख  – चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ ।

- Advertisement -

एकजना घाइते भएका छन् ।हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका-देउरालीमा चट्याङ लागेर २७ वर्षीया फूलमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर मनहरीमा बाख्रा चराउन गएकी ५० वर्षीया बृन्दा मोक्तान घाइते भएकी छन् । उनलाई मनहरीमा प्राथमिक उपचार गेपछि थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -