spot_img

नेकपा अध्यक्ष प्रचण्डले पुनः विवाह गर्दै

spot_img
spot_img

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विवाह गर्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यही वैशाख २६ गते पत्नी सीता दाहालसँग पुनः विवाह गर्न लागेका हुन् ।

पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले पुनः पत्नी सीतासँग विवाह गर्न गर्न लागेका हुन् ।

 

-Lokpath

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय