Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

प्रधानमन्त्री भन्छन्, ‘यो पनि मजाक उडाउने विषय हो र ?’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – प्रधानामन्त्री केपी शर्मा ओलीले राजमार्गमा हवाई मार्ग बनाउने योजनाको मजाक उडाईएको बताएका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रममा राजमार्ग क्षेत्रमा आपतकालिन हवाई अवतरण केन्द्र बनाउने योजनाको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिएका हुन् ।

मंगलबार संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बीच राजमार्गमा हवाई धावनमार्ग नै बनाउने भनिएको होईन् । उपयुक्त राजमार्गमा आपतकालिन अवस्थामा जहाज अवतरण गर्न मिल्ने गरी राजमार्गको स्तरोन्नति गरिने हो । ३ किलोमिटर लामो सडकलाई सिधा बनाएर छेउछाउका बिजुली पोल व्यस्थित गरिने, रुखहरुको व्यवस्थापन गरेर आपतकालिन अवतरण गर्न बनाईने हो ।’

भारत लगायत विभिन्न देशमा पनि आपतकालिन अवस्थामा बीच सडकमै जहाज अवतरण गरिएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘साथीहरु कुरै नबुझी कुनै पनि कुराको मजाक उडाउछन् ।’

रकारले राष्ट्रिय राजमार्गलाई नै धावनमार्गका रूपमा स्तरोन्नति गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत राजमार्गका उपयुक्त खण्डमा आपतकालीन विमान उडान र अवतरण गर्न सक्‍ने धावनमार्गका रूपमा विस्तार गर्ने योजना अगाडि सारेको हो। उक्त योजनाको चौतर्फी विरोध तथा मजाक उडाईरहेको बेला प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् ।

ताजा समाचार

थप समाचार