9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
14.2 C
Birgunj

महोत्तरीमा ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी, ३० बैशाख— पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीमा सोमबार बिहान ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । मृत्यु भएका दुबैको परिचय खुल्न नसकेको र दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाईते चालकको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -