मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

बिप्लब नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज ‘शिशिर’ पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३० बैशाख — नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् ।

- Advertisement -

केही दिन अघिदेखि रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला तथा सिम्लीमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी उनलाई पक्राउ गरेको हो । रुकुम पूर्व कार्यक्षेत्र भए पनि नकालको घर गरायला हो ।
उनी माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक कमाण्डरसमेत भएका थिए । उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।

सरकारले विप्लव समुहलाई प्रतिबन्धित गरेसँगै रुकुम प्रहरीले कार्यकर्ता पक्राउ अभियान थालेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -