Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

‘होस्टेल ब्याक अगेन’ निर्माण गर्दै सुनिल र गोविन्द

spot_img

निर्माता सुनिल रावल र निर्माता तथा वितरक गोविन्द शाही मिलेर ‘होस्टेल ब्याक अगेन’ निर्माण गर्ने भएका छन् । ‘होस्टल’ र ‘होस्टल रिटर्न्स’ निर्माण गरेका रावलले ‘होस्टेल ब्याक अगेन’बाट निर्देशनमा डेब्यु गर्दैछन् ।

अमेरिकामा छायांकन हुने फिल्मको हाल स्कृप्टको काम भइरहेको बताइएको छ । फिल्मका लागि केही कलाकार नेपालबाट अमेरिका लगिने र केही कलाकार अमेरिकामा अध्ययन गर्न गएका र होस्टलमा बसिरहेका विद्यार्थीहरुबाट अडिसन गरी छानिने निर्माता शाहीले बताएका छन् ।

निर्देशक रावल कै कथा रहने फिल्ममा हरेक विभिन्न देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य विषय वस्तु बनाएर फिल्म निर्माण गर्न लागिएको हो । फिल्ममा पटकथा तथा संवाद रायन राइजको रहनेछ । दुर्गिस फिल्म्स् र काफिया फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी अगस्टबाट सुरु हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय