आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
24.4 C
Kathmandu
23.8 C
Kathmandu
34.8 C
Birgunj

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फर्कंदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ — भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

- Advertisement -

एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली आज कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैशाख २६ मा भियतनाम प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली वैशाख ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको छ ।

- Advertisement -

प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडिया भ्रमणमा जानुभएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -