मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

पर्सामा घरायसी समस्याको कारण बिषादी सेवन गर्नेहरुको संख्या बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ – पर्सामा बिगत केही सयम यता घरायसी समस्याको कारण बिषादी प्रयोग गर्नेहरुको संख्या बढेको पाइएको छ ।
मंगलवार मात्रै जिल्ला प्रहरी कायाल्य पर्साले एकैदिन बिषादी प्रयोग गर्दा ३ महिला सहित ४ जना बिरामी परेको तथ्यांक उपलब्ध गराएको थियो । फेरी आज पर्सामा घरायसी तथा मानसिक समस्याको कारण नाम नखुलेको बिषादी सेवन गर्दा २ जना २ जना युवक बिरामी परेको प्रहरीले जनाएको छ ।

- Advertisement -

पर्साको पोखरीया नगरपालिका वडान.१ बसन्तपुर निवासि २१ ब्र्षिय कृष्ण महतो बिषादी सेवन गर्दा बिरामी परेका छन् । निज महतोको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बीरगंज महानगरपालिका वडा न. १६ बसपार्क बस्ने रामकुमार गुप्ताले बिषादी सेवन गर्दा बिरामी भएपछि निजको उपचार नारायणी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी बिज्ञप्ती मा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -