spot_img

सल्यानमा एड्सका कारण आठ जनाको मृत्यु

spot_img
spot_img

बीरगंज, १ ज्येष्ठ — विसं २०६८ देखि हालसम्म एचआईभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेर समुहका रहेका छन् । अहिले जिल्लामा एचआईभी संक्रमितको संख्या १२ जना बालबालिका सहित ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । संक्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेको बताइएको छ ।

जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय