Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

बिषादी सेवन गर्दा एक युवती सिकिस्त बिरामी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३ ज्येष्ठ — सर्लाहीको धनकौल गाउपालिका वडा न. १ सेखौनामा तरकारीमा प्रयोग गर्ने बिषादी सेवन गर्दा एक युवती सिकिस्त बिरामी परेकी छिन् ।

सुजय सहनीकी २२ बर्षि श्रीमती रिमा देबीले बिहिवार राति नाम नखुलेको बिषादी सेवन गर्दा सिकीस्त भएपछि मलंगवा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि अंचल अस्पताल जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार