Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पौडी खेल्ने क्रममा डुबेर ७ बर्षिय बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३ ज्येष्ठ — सर्लाहीको बसवरिया गाउपालिकामा पौडी खेल्ने क्रममा डुबेर ७ बर्षिय बालकको मृत्यु भएको छ ।

बसवरिया गाउपालिका वडा न. ३ कोठियार बस्ने शिबचन्द्र रायका ७ बर्षिय छोरा प्रिन्स रायको घर नजिकै रहेको मनुशमारा खोलामा साथिहरुसँग पौडि खेल्ने क्रममा अचाना डुबेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते रायको उपचारको लागि एडभान्स सन्जिवनी अस्पताल बरहथवामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतकको शब पोस्टमार्टम गरी परिवारलाइ बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार