spot_img

बेलुकी तिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

spot_img
spot_img

वीरगन्ज, ४ जेठ — मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकी तिर मेघगर्जन र हुरीबतास सहित पानी पर्ने सम्भावना रहेको मौसमबिदले अनुमान गरेका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम भने बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको छ ।
आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम रहेको छ । अरु ठाउँको मौसम भने सफा नै रहनेछ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय