Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पत्रकार महासंघ प्रदेश न. २ द्वारा प्रदेश सभा घेराउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ६ जेठ — नेपाल पत्रकार महासंघ प्रदेश न. २ कार्यसमितिले आज प्रदेशसभामा दर्ता गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकप्रति आपत्ति जनाउँदै प्रदेशसभा घेराउ गरेको छ ।

सो बिद्येयकले अलगै देशको परिकल्पना गरेको तथा प्रेस स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेपसहित अंकुश लगाउने काम गरिएको भन्दै सो प्रावधान खारेजीको माग गर्दै प्रदेश सभा घेराउ गरिएको हो । प्रदेशसभा घेराउ गर्दै महासंघले सभामुख सरोजकुमार यादव, सहित बिभिन्न पार्टीका नेताहरुलाइ ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रदेश सञ्चार विधेयकले प्रदेश सार्वभौम सत्तामाथि नै प्रश्न चिन्ह उब्जाएको तथा समानान्तर अदालतको व्यवस्था गरी प्राधिकरण गठन गरिने व्यवस्था भएकोले सो विधेयक खारेज गर्न पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले माग गर्नुभयो ।

ताजा समाचार

थप समाचार