Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

तुलसी पौडेललाई ‘स्व. अर्चना...

वीरगंज, असार ६ – पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगंजमा आयोजित...

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_imgspot_imgspot_img
22.2 C
Kathmandu
31.2 C
Birgunj
spot_imgspot_imgspot_img

भारतको अरुणाचल प्रदेशमा आक्रमण, एक सांसद सहित ११ जनाको मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ७ जेठ
विद्रोहीको आक्रमणमा परी भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ जनाको मृत्यु भएको छ ।
तिरप जिल्लाको बोगापानीमा मंगलबार बिहान साढे ११ बज भएको आक्रमणमा हालै एनपीपीबाट विधानसभाको निर्वाचनमा उठेका सांसद तिरंग अबो अबोहका साथै अन्य १० जनाको मृत्यु भएको हो ।
यस आक्रमणको दोषी नेसनल सोसलिस्ट काउन्सिल अप नागाल्यान्ड आतंककारी समूहलाई मानिएको छ ।

- Advertisement -

भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको दुई दिनपछि भएको आक्रमणमा परी सांसद अबोका छोरा सहित सांसदका अंगरक्षक समेत मारिएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार