28.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

भारतको अरुणाचल प्रदेशमा आक्रमण, एक सांसद सहित ११ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ७ जेठ
विद्रोहीको आक्रमणमा परी भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ जनाको मृत्यु भएको छ ।
तिरप जिल्लाको बोगापानीमा मंगलबार बिहान साढे ११ बज भएको आक्रमणमा हालै एनपीपीबाट विधानसभाको निर्वाचनमा उठेका सांसद तिरंग अबो अबोहका साथै अन्य १० जनाको मृत्यु भएको हो ।
यस आक्रमणको दोषी नेसनल सोसलिस्ट काउन्सिल अप नागाल्यान्ड आतंककारी समूहलाई मानिएको छ ।

- Advertisement -

भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको दुई दिनपछि भएको आक्रमणमा परी सांसद अबोका छोरा सहित सांसदका अंगरक्षक समेत मारिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -