spot_img

टिप्पर नदीमा खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

spot_img
spot_img

गोरखा – गोरखामा एक टिप्पर नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक बेपत्ता भएका छन्। सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा टिप्पर नदीमा खसेको हाे।

दुर्घटनामा सिरानचोक गाउँपालिका –७ भालुस्वाँराका २० वर्षीय टिप्पर चालक सुमन खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको थियो। टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङ भने घाइते भएका छन्।उनलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय