Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

ब्लतकारी मुद्दामा नौ वर्ष छ महीना कैद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौडा — बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापा मगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति गराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ । प्रविणमाथि गत वर्ष भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप पनि लगाइएको थियो ।

ताजा समाचार

थप समाचार