सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

यस्तो छ चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन (पूर्णपाठ)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् ।

- Advertisement -

प्रतिवेदन पेस गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रका परिसूचकहरु अहिले पनि उत्साहजनक अवस्थामै रहेको बताएका छन् ।

अर्थतन्त्रका अधिकांश परिसूचक सुध्रन नसकेको अवस्थालाई भन्दा अघिल्लो आर्थिक वर्षको तथ्यांकसँग तुलना गरेर सन्तुलन कायम भइरहेको स्थिति अर्थमन्त्री खतिवडाले देखाएका छन् ।

- Advertisement -

जुन दुई तिहाइ सरकार र अर्थमन्त्री स्वयंले पनि अवस्था बिग्रेको छैन भन्ने देखाउन यसअघिका चरित्रहरुको निरन्तरताका रुपमा देखिएको छ।

मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधिहरु अघि बढेको कारण समग्र अर्थतन्त्र उच्च आर्थिक वृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।

त्यसैगरी, चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको र यसवर्षको फागुन मसान्तसम्ममा औसत मुद्रास्फीति ४ दशलमव २ प्रतिशत रहेको उनको भनाइ छ।

प्रतिवदेनको पूर्णपाठ

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -