Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बुधबार कुन राशिको लागि...

वि.सं.२०८२ साल माघ ७ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी २१...

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

कंगोमा डुंगा दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु, दुई सयभन्दा बढी बेपत्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जेष्ठ १३ — कंगोको मे(एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी बेपत्ता भएका छन् ।

डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ३० जनाको शव फेला परेको छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना पुरुष रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

दर्जनौं मानिसहरु हराइरहेका हुनाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताइएको छ । डुंगामा कति जना सवार थिए यो भने पत्ता लाग्न सकेको छैन ।

यद्दपि डुंगामा तीन सय ५० भन्दा बढी मानिसहरु रहेको हुनसक्ने एक अधिकारीले बताएका छन् ।

ताजा समाचार

थप समाचार