Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

बजेट भाषण गर्दा अर्थमन्त्रीले लाखौँ पैसा लिने गरेको हल्ला सत्य हो ?

spot_img

काठमाडौं । अर्थमन्त्रीले बजेट पढ्दा लाखौ रकम लिने गरेको हल्ला पहिलेदेखि नै चल्ने गरेको छ । लाखौ रुपैयाँ लिने हल्लाका बीच पूर्व अर्थमन्त्रीसँग कुरा गर्यौँ तर उहाँहरुले हल्लामा कुनै सत्यता नभएको जानकारी गराए ।

तत्कालीन नेकपा माओवादीको सरकार हुँदा (प्रचण्डको सकारका पालामा) अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् । उनले भने, ‘अर्थमन्त्रीले पसिना बगाउने हो, रातभर नसुती—नसुती बजेट बनाउने हो , पसिना र सास्ती बाहेक केही पाउँदैनन् ।’

यता धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्रीले बजेट पढ्दा पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म बजेट पढ्दा पैसा पाएको मलाई थाहा छैन, बजेटमा अर्थमन्त्रीको मात्र होइन विभिन्न कर्मचारी, मन्त्रालयको सहयोग रहन्छ, अर्थमन्त्रीले बजेट पढ्नेमात्र हो । अर्थमन्त्रीले बजेट पढ्नु उसको कर्तव्य हो ।’

महत नेपालमा मात्र होइन अन्र्तराष्ट्रिय अभ्यासमा पनि कसैले बजेट पढेर पैसा पाएको नसुनेको बताउँछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय