[ndc-today-date]
[ndc-today-date]

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

कुल उत्पादीत १ हजार ७४ मेगावाट मध्ये प्रदेश २ को शुन्य

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १५ जेठ — नेपालमा हालसम्म कुल उत्पादीत १ हजार ७४ मेगावाट मध्ये प्रदेश २ को सबैभन्दा कम शुन्य रहेको पाइएको छ । जसमा सबैभन्दा बढी गण्डकी प्रदेशको ४ सय ८१ मेगावाट रहेको छ ।

- Advertisement -

आर्थिक सर्भेक्षणका अनुसार, प्रदेश–१ मा १६२.३ मेगावाट, प्रदेश–३ मा ३६२.२ मेगावाट, प्रदेश–५ मा २१.२ मेगावाट, कर्णालीमा ७.१ मेगावाट र सुदूरपश्चिममा ४०.१ मेगावाट रहेको छ ।

चालू वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशतमा विद्युत्को पहुँच पुगेको र सर्भेक्षण अनुसार प्रदेश–३ मा सबैभन्दा बढी ९०.३ प्रतिशत र सबैभन्दा कम कर्णालीमा २७.०३ प्रतिशत छ ।

- Advertisement -

त्यसैगरी प्रदेश–१ मा ७५.९०, प्रदेश–२ मा ७९.७७, गण्डकीमा ८७.३९, प्रदेश–५ मा ८१.०३ र सुदूरपश्चिममा ५८.९ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ ।

ताजा समाचार

spot_img

थप समाचार