29.1 C
Kathmandu
Thursday, August 11, 2022
28.1 C
Kathmandu
35.5 C
Birgunj

कुल उत्पादीत १ हजार ७४ मेगावाट मध्ये प्रदेश २ को शुन्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १५ जेठ — नेपालमा हालसम्म कुल उत्पादीत १ हजार ७४ मेगावाट मध्ये प्रदेश २ को सबैभन्दा कम शुन्य रहेको पाइएको छ । जसमा सबैभन्दा बढी गण्डकी प्रदेशको ४ सय ८१ मेगावाट रहेको छ ।

- Advertisement -

आर्थिक सर्भेक्षणका अनुसार, प्रदेश–१ मा १६२.३ मेगावाट, प्रदेश–३ मा ३६२.२ मेगावाट, प्रदेश–५ मा २१.२ मेगावाट, कर्णालीमा ७.१ मेगावाट र सुदूरपश्चिममा ४०.१ मेगावाट रहेको छ ।

- Advertisement -

चालू वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशतमा विद्युत्को पहुँच पुगेको र सर्भेक्षण अनुसार प्रदेश–३ मा सबैभन्दा बढी ९०.३ प्रतिशत र सबैभन्दा कम कर्णालीमा २७.०३ प्रतिशत छ ।

त्यसैगरी प्रदेश–१ मा ७५.९०, प्रदेश–२ मा ७९.७७, गण्डकीमा ८७.३९, प्रदेश–५ मा ८१.०३ र सुदूरपश्चिममा ५८.९ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -