Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025

राजविराज भन्सारबाट ११ महिनामा...

राजविराज,०७ असार । राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा...

जनावर तर्साउने विद्युतीय धराप...

जनकपुर,०७ असार । जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिने विद्युतीय धराप किसानहरूको...

बजेट वितरणमा बेइमानी नगर्न...

काठमाडौं,०७ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले बजेट विनियोजनमा गरिएको...

पीस जोन एकेडेमीद्धारा चिसो...

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.1 C
Birgunj
spot_imgspot_imgspot_img

वृद्ध भत्ता बढ्यो, एक हजार थप भएर तीन हजार पुग्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बृद्धि गरेको छ । यसअघि सरकारले ज्येष्ठ नागरिकलगायतलाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकोमा उक्त रकम १ हजार बढाएर ३ हजार पुर्‍याइएको हो ।

- Advertisement -

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बृद्धभत्ता १ हजार रुपैयाँले बढाइएको बताए ।

सरकारले बृद्धभत्ता बढाउँदा १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने पनि जनाएको छ ।

अति असक्त, अपाङ्गता भएका, एक महिला, लोपोन्मुख जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा पनि मासिक १ हजार बढाइएको अर्थमन्त्रीले घोषणा गरे ।

अर्थमन्त्रीका अनुसार यसबाट करिब ९ लाख व्यक्ति लाभान्वित हुनेछन् ।

ताजा समाचार

spot_img

थप समाचार