Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

प्रधानमन्त्री कृषि परियोजनालाई ८ अर्ब १० करोड विनियोजन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषि परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरचनात्म सुधार गर्न यो बजेट विनयोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै जानकारी गराए ।

यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ । उत्पादनको आधारमा अनुदान दिन सरकारले ९५ करोड रुपैयाँ विनियोजन गरको छ।

ताजा समाचार

थप समाचार