spot_img

प्रदेश २ सरकारले यही जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

spot_img
spot_img

बीरगंज, १६ जेठ — प्रदेश २ सरकारले यही जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

आर्थिक वर्ष ०७६् ७७ का लागि १९ गते दिउँसो १ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने सभामुख सरोज कुमार यादवले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय