spot_img

बिजय चन्द (दर्पण) को प्रदेशीहरुको पिडा बोकेको मर्मस्पर्शि गीत सुतली सार्बजनिक

spot_img
spot_img

जेठ १७  — बिजय चन्द (दर्पण) को प्रदेशीहरुको पिडा बोकेको मर्मस्पर्शि एवम् वास्तविक जीवन सँग संबन्धित गीत सुतली बजारमा आएको छ ।

लोकदोहोरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझी र गायक राजेश खड्का (सानु) को सुमुधुर आवाजमा सजिएको गितलाई बिजय चन्द (दर्पण) ले अत्यन्तै मिठा शब्दहरुले सिँगार्नुनभएको छ

गीतमा स्वर दिनुभएका गायक राजेश खड्का सानु कै लयमा रहेको गीलाई कपिल लामाले निर्देशन गर्नुभएको छे भने सुरेश श्रेष्ठ र महेश महराले छायांकन गर्नुभएको छ । सगुन शाही, बाबुकृष्ण परियार र सपुर्णा लामिछानेको अभिनय रहेको उक्त गीतलाइ अमर शाक्यले सम्पादन गर्नुभएको छ ।

खासगरी यस गीतमा बिदेशमा गएर अर्काको देशमा मेहनत खेर फाल्नुभन्दा आफ्नै देशमा परिश्रम गरी पसीना बगाएर जिबन जिउनु बेश हुन्छ भन्ने सन्देश दिएको छ ।

यसका साथै आफ्नो जन्मभुमि र मातृभुमिलाइ बिर्सिएर बिदेशमा गएर काम गर्नुभन्दा आफ्नै गाउँबेसिमा कुटो कोदालो गरेर सबै परिवारसँग बसेर रमाउनुपर्ने भाव गीतले समेटेको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय