spot_img

देशैभरि आंशिकदेखि सामान्य वदली, हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने

spot_img
spot_img

बीरगंज, २१ जेठ — देशैभरि मंगलबार आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु(भागका थोरै स्थान तथा मध्य र पुर्वी भु(भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै बेलुकीदेखि रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया भएको महाशाखाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय