अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि तयार पारिएको लघु चलचित्र पन्ना नं २ को पहिलो प्रिमियर वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जस्थित बिपिसि कलेजमा भएको प्रिमियरमा करिब १५० जना दर्शकहरूको सहभागिता रहेको जनाईएको छ । चलिचत्रको पहिलो शो नै हाउसफुल भएको चलचित्रका निर्देशक युवराज केशरीले बताए ।
सामाजिक चेतनाका लागि बनाईगको चलचित्र पन्ना नं २ को अर्को प्रिमियर यहि जेष्ठ ३२ हुन लागेको छ ।




