spot_img

मिस इंग्ल्यान्डमा नेपाली चेलीलाई पब्लिसिटी क्वीन उपाधि

spot_img
spot_img

लन्डन — प्रतिष्ठा ‘तृष’ राउत बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इंग्ल्याण्ड’ को फाइनलमा प्रवेश गरेकी छन्।

बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा शुक्रबार भएको सेमिफाइनलबाट अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्ये छानिएकी हुन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् ।

प्रतिस्पर्धामा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी वीथ पर्पोज गरि ३ राउण्ड भएको थियो । पब्लिक भोटले उनलाई पब्लिसिटी क्वीन उपाधि दिलाएको छ । अन्तिम फाइनल समरमा हुने आयोजकले जनाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय