spot_img

बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प

spot_img
spot_img

बझाङ, ३१ जेठ — बझाङ जिल्ला केन्द्रबिन्दु भएर शुक्रवार दिउसो ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ

शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको छ ।

यो पराकम्प २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय