spot_img

सखुवाप्रसौनीमा साइकलबाट लडेर एक व्यक्तिको मृत्यु

spot_img
spot_img

रामकिशो चौधरी, ७असार  — पर्साको सखुवाप्रसौनि गाउपालिका वडा न. २ पंचगावामा एक जना पुरुषको साइकलबाट लडी मृत्यु भएको छ ।

शनिवार बिहान साढे ६ बजे सखुवाप्रसौनि गाउपालिकाको गुलरिया बस्ने ४५ बर्षिय जुगेश्वर माझिको साइकलबाट श्रीपुर भण्डारी पुलको तल खोल्सामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शबलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय