spot_img

बीरगंजको ब्रहमचोकबाट ३० लिटर अबैध घरेलु मदिरा बरामद

spot_img
spot_img

बीरगंज, ८ असार — वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलिले ३० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।

बीरगंज महानगरपालिका वडा न. १५ ब्रहमचोकबाट नियन्त्रणमा लिएको ३० लिटर मदिरा स्थानि भद्रभलादमी, जनप्रतिनिधि, तथा स्थानिय को रोहबरमा नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय