spot_img

वीरगंजको सुन पसलमा प्रहरीको छापा, ठूलो परिमाणमा अवैध रकम राखिएको आशंका

spot_img
spot_img

काठमाडौं । पर्सा प्रहरीले एक सुन पसलमा छापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए । अहिले नगद गन्ने काम भइरहेको उनले बताए ।

उनले भने, ‘हामीलाई ठूलै रकमको सूचना थियो । तर, अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ ।’

प्रहरी अवैध रकम हुण्डी कारोबारको हुनसक्ने आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय