spot_img

पर्साको पटेर्वासुगौलिमा मा आज सरसफाइ कार्यक्रम सम्पन्न

spot_img
spot_img

रामकिशोर चौधरी, ९ असार — पर्साको पटेर्वासुगौली गाउपालिका वार्ड न. २ को आयोजनामा आज वडा कार्यालयमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष बिजय गैरेको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष ममता महतो, पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामेछाने, जनप्रतिनिधि सदस्यहरु टोल सरसफाइ समिति लगायतको उपस्थिति रहेको थियो । सरसफाइ आफ्नो जागरुता जगाई, आफ्नो घर टोल लाई सफा राखौ भने कार्यक्रमको उदेश्य रहेकोे छ ।

कार्यक्रममा स्थानिय बासिन्दालाई के.सी.लामेछाने र लक्ष्मी खरेल ले सहभागीहरूलाई प्रशिक्षण दिएको वार्ड सचिव देवीचरण न्यौपानेले जानकारी गराउनु भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय