spot_img

एनएमसि मा एमबिबिएस पढ्ने विद्यार्थि बिच छुरा हानाहान, ५ घाइते

spot_img
spot_img

बीरगंज, २० असार — बीरगंजकाे नेशनल मेडिकल कलेज (एनएमसि) मा एमबिबिएस मा अध्यणरथ दुईजना बिधार्थीहरूले एक अापसमा छुरा हानाहान गरेका छन् ।

सर्लाहीकाे गोरैता नागरपालिका रामवन निवासी रन्जीत प्रसाद तथा रौतहट रमौली निवासी अरबिन्द सहनीले एक अापसमा शुक्रवार बिहान छुरा हानाहान गरेका हुन् ।

छुरा प्रहारबाट  ५ जना घाईते भएका छन । स्थानिय जोतन साहको घरमा कोठा लिई अध्यण गरिहेको दुबै बिद्यार्थीहरु बिच बेला बेलामा झैझगडा हुने गरेको छिमिकी ले बतएका छन् । ५ जनाको उपचार अहिले नेशनल मेडिकल कलेज वीरगजमा भईरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय