spot_img

काठमाण्डौं फेरी हल्यो ,भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प

spot_img
spot_img

काठमाडौं,२१ असार शनिबार दिउँसो ४:१५ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो ४ : १५ बजे भक्तपुर केन्द्र भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

शनिबारको भूकम्प २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ। यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय