spot_img

हङकङविरुद्ध सागरको घातक बलिङ, लिए ५ विकेट

spot_img
spot_img

काठमाडौं – २४ असार, यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध घातक बलिङ गरेका छन् ।

मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । यो समाचार तयार पार्दासम्म हङकङले ३९ ओभर खेलिरहेको छ र ८ विकेट गुमाएर ८१ रन बनाएको छ ।

नेपालका सागर ढकालले घातक बलिङ गरे । उनले ९ ओभरमा ५ मेडिन राख्दै ८ रन दिए र ५ विकेट लिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय