spot_img

बाढीका कारण प्रदेश दुईका बिभिन्न स्थानको सडक सञ्जाल अवरूद्ध

spot_img
spot_img

बीरगंज, २८ असार — लगातार वर्षापछी आएको बाढीका कारण प्रदेश दुईका बिभिन्न स्थानको सडक सञ्जाल टुटेको छ । बाढीले पूर्वपश्चिम राजमार्गजन्तर्गत बर्दिबासस्थित भब्सी खोलाको पुल बगाउँदा आवतजावत ठप्प भएको छ ।

बाढीले बगाएको भब्सी खोलाको पुल

त्यसैगरी प्रदेशका आठै जिल्लाका बिभिन्न बस्तीहरु डुवानमा परेका कारण भित्री सडकहरु पनी अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

बाढीले बगाएको भब्सी खोलाको पुल

प्रदेश २ मा सडक सञ्जालको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । जसका लागी कार्यालयको नम्बर ९८५५०९०१२२ वा ९८५५०९०२८० मा सम्पर्क गर्न टाफिक प्रहरीले आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय