spot_img

बाढी प्रभावितलाई निशुल्क भर्ना लिने वीरगन्ज कलेजको घोषणा

spot_img
spot_img

वीरगंज,२९ असार – वीरगन्जको श्रीपुर भारतिय दुतावास पछाडी रहेको वीरगन्ज कलेजले आफ्नो सामाजिक उत्तरदायित्व प्रति अग्रसर हुदै बाढी,पहिरो तथा डुवान प्रभावितहरुका लागि ११ कक्षामा निशुल्क भर्नाको घोषणा गरेको छ ।

प्रभावितहरुले स्थानिय निकायको सिफारिस सहित कलेजको कार्यालय समयमा आएर आफ्नो नामांकन गराउँन कलेजले प्रभावित सबैमा जानकारी गराएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय