spot_img

भन्सार गेटबाट ४५ पिस लागुऔषध सहित १ पक्राउ

spot_img
spot_img

बीरगंज, १ साउन  — बीरगंज महानगरपालिका वडा न. १६ भन्सार गेटबाट शसस्त्र प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

भारत बाट नेपाल तर्फ शरीरमा लुकाएर ल्याउँदै गर्दा चितवनको भरतपुर महानगरपालिका वडा न. २६ निवासि राजु सिटौलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिटौलाको साथबाट डाइजेल्याब, नुर्फीन र फेनारगन १५÷१५ पिस गरी ४५ पिस ट्याब्लेट बरामद गरेको शसस्त्र प्रहरलिे जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय