spot_img

बीरगंजको गण्डकबाट १ सय लिटर तयारी मदिरा बरामद

spot_img
spot_img

बीरगंज, २ साउन  —जिल्ला प्रहरी कार्यालय पर्साले बीरगंज महानगरपालिका वडा न. १४ गण्डक बाट १ सय लिटर तयारी घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सा र गण्डक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले गण्डक चौकबाट सो परिणामको तयारी मदिरा बरामद गरी स्थानिय जनप्रतिनिधि र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको पर्साका प्रहरी प्रबक्ता अनन्तराम शर्माले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय