spot_img

ट्रक र ट्रेकटर एक अापसमा जुद्दा ट्रेकटर चालक घाइते

spot_img
spot_img

बलिराम कुमार शुक्ला, ३ साउन — पर्साको पर्सागढि नगरपालिका वाड न ४ सबैया गाउँ नजिक रहेको लच्का मा मिनि ट्रक र ट्रेकटर एक अापसमा जुद्दा ट्रेकटर चालक घाइते भएका छन् ।

फर्निचर लोड गरि जितपुर बाट मनवा बजार तर्फ जादै गरेको ना ५ ख २३९० न . को मिनि ट्रक र बिपरित दिसा तर्फबाट सिमेन्ट लोड गरेको ना ४ त ८३९४ न . को ट्रेकटर एक आपस मा जुद्दा ट्रेकटर चालक पवनकुमार हजार घाइते भएको र घाइते हजरा लाई उपचारको लागी बिरगंज लगिएको अस्थायी प्रहरी पोस्ट बडनिहार का असइ सुजित पासवान ले जानकारी दिएका छन ।

क्षति हुन पुगेको मिनि ट्रक र ट्रेकटर अस्थायी प्रहरी पोस्ट बडनिहार मा राखिएको छ

spot_img

ताजा अपडेट

लोकप्रिय