मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

वीरगञ्ज प्रिमियर लिगको अक्सन कार्यक्रम सम्पन्न

सिफारिस

पर्सा – पर्सा जिल्लास्थित विरगन्जको नारायणी क्रिकेट मैदानमा आउँदो मंसिर १४ देखि २१ सम्म हुने वीरगन्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको अक्सन आज सम्पन्न भएको छ । वीरगञ्ज मुर्लीस्थित सिटि प्यालेसमा सम्पन्न भएको अक्सन कार्यक्रममा प्रतियोगितामा सहभागि हुने ६ टिमले खेलाडी छनोट गरेका हुन् ।

- Advertisement -

स्थानिय युनाइटेड क्रिकेट क्लबको आयोजनामा हुँदै आएको यस प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ जसका लागि ६ मार्की खेलाडीको पनि चयन गरिएको छ । प्रतियोगितामा वीरगञ्ज स्टार्स, रौतहट राईनोज, डिसिसी स्टार्स, ड्रागन साहेब दरबार, केआईसी वीरगञ्ज, सिंह ईलाभेन लायन लगायतका टिम सहभागि हुँदै छन् ।

प्रतियोगिता यहि १४ गतेबाट नारायणी रंगशालामा आयोजना हुँदैछ । प्रतियोगिताका संयोजक प्रफुल्ल सागर प्रधानको सभापतित्वमा सम्पन्न अक्सन कार्यक्रममा क्रिकेट एसोसिएसन नेपालका कोषाध्यक्ष रोशन सिंह, सर्लाहीको तिलाठी काईलाडीका मेयर सतिश सिंह लगायतकाको सहभागिता रहेको थियो । अक्सन कार्यक्रमको सहजीकरण प्रतियोगिताका प्रवक्ता राजुल हवारीले गरेका थिए ।

- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार