मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

कोरोना संक्रमितको उपचारमा सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

सिफारिस

काठमाडौं । सरकारले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने भएको छ।

- Advertisement -

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको बैठकले कोरोना संक्रमित भेटिए त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेको हो ।

- Advertisement -

यसको लागि मन्त्रालयले विभिन्न प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत (एमबीबीएस वा सो सरह), वरिष्ठ चिकित्सक (एमडी, एमएस) मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययरत एमडी, एमएसका विद्यार्थीहरुलाई कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा परिचालन गर्न प्रदेशहरुलाई पत्र पठाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -