मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

कोशी अस्पतालमा उपचाररत थप ८ कोरोना संक्रमित निको भए, शुक्रबार डिस्चार्ज हुने

सिफारिस

विराटनगर । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरुको दोस्रो पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

- Advertisement -

उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो । ती मध्येका ८ जना शुक्रबार डिस्चार्ज हुँदैछन् । यसअघि बुधबार पनि ६ जना डिस्चार्ज भइसकेका छन् ।

शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् ।

- Advertisement -
नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार